Bishwo Ghatana
Word News
१७ मंसिर २०७८, शुक्रबार

४० वर्षअघि नै उपन्यासमा लेखिएको थियो, कोरोना भाइरसबारे

0

अहिले आतंककाे पर्याय बनेकाे छ काेराेनाभाइरस । नेपालमा दाेस्राे लहरका कारण थप समस्या उत्पन्न भइरहेका छन् ।

अहिलेसम्म यो कोरोना भाइरस केबाट फैलिएको हो भन्ने एकिन भइसकेको छैन । चिनियाँ सहर वुहानमा पहिलो पटक यो भाइरस देखिएको थियो ।

तर, लेखनमा विश्वास नगर्नेहरुले वा कल्पनालाई नपत्याउनेहरुले यसबारे एउटा रोचक तथ्य थाहा पाउनु पर्ने भएको छ ।

त्यो हो– यो भाइरसबारे आजभन्दा ४० वर्षअघि नै लेखिएको थियो । एउटा उपन्यास द आइज अफ डार्कनेसमा यसबारे लेखिएको छ । लेखक डाँ कुन्जले सन् १९८१ मा यो उपन्यासमा वुहान–४०० नामको भाइरसबारे लेखेका छन् । त्यसो त उपन्यासमा उनले यो भाइरस ल्याबमा विकास गरिएको पनि लेखेका छन् । अहिले सामाजिक सन्जाल ट्विटरमा यसबारे लेख्न थालिएको छ । यसरी ट्विटरमा लेख्नेहरुमा भारतीय मन्त्रीसमेत छन् ।

 

Leave A Reply

Your email address will not be published.