Bishwo Ghatana
Word News
१३ श्रावण २०७८, बुधबार

एक महिनामा फेसबुकले हटायो १८ लाख पोष्ट

0

फेसबुकले भारतमा पछिल्लो एक महिनामा १८ लाख पोष्ट हटाएको छ। भारतले नयाँ प्रविधि नियम ल्याएपछि मे १५ देखि जुन १५ सम्ममा उक्त पोष्ट हटाएको हो। यसमा ३ लाख ११ हजार कन्टेन्ट र १८ लाखवटा सेक्सुअल र न्यूडिटी पोष्ट हटाएको बताइएको छ। यो सूचीमा घृणाका ७५ हजार पोष्ट, आतंकवादसँग संलग्न १० लाख ६० हजार पोस्ट पनि सामेल छन्।

Leave A Reply

Your email address will not be published.