Bishwo Ghatana
Word News
९ आश्विन २०७८, शनिबार

भारतको पद्य पुरस्कार कोरोनाविरुद्धको लडाइँका फ्रन्टलाइन चिकित्सकलाई

0

भारतको दिल्ली सरकारले यस वर्षको पद्य पुरस्कारका लागि कोरोनाविरुद्धको लडाइँमा खटेका चिकित्सकको नाम छनोट गर्ने फैसला गरेको छ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोनाविरुद्धको लडाइँमा फ्रन्टलाइनमा खटेकाहरूको सम्मानमा यसो गरिएको बताए। पद्य पुरस्कारका लागि केजरीवालले आम मानिससँग डाक्टर तथा स्वास्थ्यकर्मीको नाम पठाउन अनुरोध गरेछन्

Leave A Reply

Your email address will not be published.