Bishwo Ghatana
Word News
९ आश्विन २०७८, शनिबार

पन्जशिर उपत्यकामा सर्वसाधारणको हत्या

0

तालिबान र उसका विपक्षीबिच युद्ध भएको अफगानिस्तानको पन्जशिर उपत्यकामा कम्तीमा २० जना सर्वसाधारणहरू मारिएको छ।

उक्त उपत्यकामा सञ्चारसेवा अवरुद्ध रहेकाले विवरणहरू प्राप्त गर्न गाह्रो भए पनि संयम रहने बताएको तालिबानले सर्वसाधारणको हत्या गरेको प्रमाण  फेला परेको हो। तालिबान सत्ताको प्रतिरोध गरिरहेका लडाकुहरूलाई सीमकार्ड बेचेको आरोप लगाउँदै पक्राउ गरिएको थियो। 

Leave A Reply

Your email address will not be published.