Bishwo Ghatana
Word News
६ कार्तिक २०७८, शनिबार

Global Trade

अमेरिकी पूर्व विदेशमन्त्री कोलिन पावेलको निधन

अमेरिकाका पूर्व विदेशमन्त्री कोलिन पावेलको कोभिड-१९ सँग सम्बन्धित जटिलताका कारण निधन भएको छ। पावेलको ८४ वर्षको उमेरमा निधन भएको उनको परिवारले घोषणा गरेको छ।…

बाढीपहिरोले मृत्यु हुनेको संख्या ८८ पुग्यो

वेमौसमी वर्षापछि आएको बाढीपहिरो र डुबानबाट आज बिहानसम्ममा मुलुकका विभिन्न जिल्लामा ८८ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयको विपद्…

ध्वनिभन्दा तीव्र वेगको क्षेप्यास्त्र परीक्षण…

चीनले केही महिनाअगाडि ध्वनिभन्दा तीव्र वेग भएको परमाणु क्षमतायुक्त हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको भन्ने समाचारको खण्डन गरेको छ। चीनले नियमित रूपमा…

२०२२ सम्मै महामारी लम्बिन सक्ने डब्ल्यूएचओको…

डब्ल्यूएचओस्थित वरिष्ठ अधिकारी डा. ब्रुस एल्वर्डले त्यसको अर्थ कोभिड सङ्कट "सन् २०२२ को अन्त्यसम्मै मजाले लम्बिने" देखिएको बताए। अफ्रिकाको पाँच प्रतिशतभन्दा कम…

ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटना

काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. २ पिपलामोड नजिक ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटना भएको छ । ग्यास सिलिण्डर बोकेको ना ७ ख ३९४९ नम्बरको ट्रक पिपलामोड र…

प्रधानमन्त्रीको टोली निस्कियो बाढी प्रभावित…

प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पहिरो र डुबान प्रभावित क्षेत्रको अवलोकनमा निस्किएका छन् । विहीबार विहान ८ बजे उनी काठमाडौंबाट बाढी पहिरो र डुबान प्रभावित…

महाकालीमा बाढी, तटीय क्षेत्रका दुई सय घर डुबानमा

लगातारको वर्षाका कारण महाकाली र जोगबुढा नदीमा आएको बाढीले तटीय क्षेत्रका दुई सय घर डुबानमा परेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्बर ९, १२ र १३ तथा…

पानी पार्ने प्रणाली बाहिरियो

नेपालमा पानी पार्ने प्रणाली पूर्वी भेगबाट बाहिरिएसँगै मुलुकभर मौसममा सुधार आएको छ । आज बिहानै काठमाडौँ उपत्यकालगायत अधिकांश क्षेत्रमा घाम लागेको छ । वरिष्ठ…

पहिरोले घर भत्किँदा एक जनाको मृत्यु

आइतबार बेलुकीदेखिको निरन्तर वर्षाका कारण कर्णाली प्रदेशका विभिन्न ठाउँमा जनजीवन प्रभावित भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार वर्षाका कारण कर्णाली…

दुबईमा अलपत्र सात नेपालीको उद्धार

वैदेशिक रोजगारीका लागि भन्दै दुबई गएर अलपत्र परेका पर्साको बहुदरमाई नगरपालिका घर भएका सात युवा उद्धार पश्चात घर फर्केका छन् । बहुदरमाईका नगरप्रमुख नितेन्द्र…